अर्थ

वाणिज्य बैंकहरुले पुस महिनाको ब्याजदर नघटाउने

वाणिज्य बैंकहरुले पुस महिनाको लागि ब्याजदर नघटाउने भएका छन् । नेपाल बैंकर्स संघको सोमबार बसेको बैठकले पुसमा ब्याजदर नबढाउने र पहिलाकै दरलाई यथावत राख्ने निर्णय गरेको हो । वाणिज्य बैंकहरुले