आज सेयर बजार बन्द रहने भएको छ। मंसिर २२ गते, बिहीबार उधौली पर्व परेको कारण आजको दिन सरकारले सार्वजनिक विदा दिएको छ।
सरकारले दिएको सार्वजनिक विदाका कारण आज नेप्से बन्द हुने भएको हो।