अर्थ

देशकाे अर्थतन्त्र सुधारका संकेतहरु देखिन थालेका छन्: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको समस्या सुधार हुने संकेतहरु देखिन थालेको बताएका छन्। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रत्नराज्य माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव एवं चीन सरकारको १ अर्ब रुपैयाँ सहयोगमा निर्माण