नेपाल राष्ट्र बैंकका पहिला गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि