अर्थ

एनआइसी एशिया बैंकले शाखा कार्यालय स्थानान्तरण गर्ने

एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना एउटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले बहादुरगंज शाखा कार्यालय स्थानान्तरण गर्ने जनाएको हो । बैंकको कृष्णनगर नगरपालिका वडा नं.८ बहादुरजञ्ज कपिलवस्तुमा संचालनमा