अमेरिकामा लगातार तीनवटा बैंक बन्द भएका छन् । क्रिप्टो मुद्रालाई बढावा दिने सिल्भरगेट क्यापिटल कोर्प बैंक र एसभीबी फाइनान्सियल ग्रुपको सिलिकन भ्याली बैंक बन्द भएको केही समयमै सिग्नेचर बैंक आइतबार