आज नेप्सेमा कुन– कुन २ कम्पनीको कारोबार रोक्का छन् ?

२९ फाल्गुन २०७९, सोमबार ०९:२७

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २ कम्पनीको आजवाट कारोबार रोक्का हुने भएको छ ।

फागुन २९ गते देखि सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरपश्चात् एकीकृत कारोबार सुरु गर्ने भएकाले आजवाट कारोबार बन्द हुने भएको हो ।

सोमबारबाट १५ दिनका लागि नेप्सेमा यी २ कम्पनीको कारोबार रोक्का हुनेछन् ।