एनआइसी एशिया बैंकले शाखा कार्यालय स्थानान्तरण गर्ने

१९ फाल्गुन २०७९, शुक्रबार १३:४०

एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना एउटा शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ ।

बैंकले बहादुरगंज शाखा कार्यालय स्थानान्तरण गर्ने जनाएको हो । बैंकको कृष्णनगर नगरपालिका वडा नं.८ बहादुरजञ्ज कपिलवस्तुमा संचालनमा रहेको बहादुरगञ्ज शाखा फागुन २१ गते आइतबारदेखि कृष्णनगर नगरपालिका वडा नं.८ बहादुरगञ्च कपिलबस्तुमा स्थानान्तरण गर्न लागेको हो ।

हाल रहेको शाखा कार्यालयबाट स्थानान्तरण हुन लागेको शाखा कार्यालय करिबि १०० मिटर अगाडी दक्षिणतर्फ रहेको बैंकले जनाएको छ ।