अर्थ

एलपी ग्याँसको खपत निरन्तर घट्दो क्रममा

पछिल्लो समय खाना पकाउने ग्याँसको खपत निरन्तर घट्ने क्रममा रहेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण विद्युतिय चुलोको प्रयोग बढेसँगै खाना पकाउने ग्याँसको खपत घटेको हो। नेपाल आयल निगमका