बाग्मती प्रदेश युवा परिषद् हेटौँडाले पाँच सय जनालाई रोजगारी दिने गरी तालिम दिन लागेको छ । प्रदेशको काठमाण्डौ उपत्यकाबाहेकका दश जिल्लामा रहेका युवालाई रोजगारी दिने गरी तालिम सुरु गरिएको हो