सर्लाहीको सीमावर्ती गाउँबाट प्रहरीले भन्सार छलेर ल्याइएका लाखौं मूल्य बराबरको कपडा बरामद गरेको हो । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने मलंगवा नगरपालिका–४ खुटौनाबाट शुक्रबार बिहान प्रहरीले लाखौं मूल्यका कपडा बरामद गरेको