स्वास्थ्य / जीवनशैली

जुम्लामा ‘ब्याचलर इन मिडवाइफरी’ कार्यक्रम सञ्चालन हुने

असार ६, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ‘ब्याचलर इन मिडवाइफरी’ कार्यक्रम सञ्चालन हुने पक्का भएको छ । आगामी आव २०७५/०७६ को पहिलो महिनामा यो कार्यक्रम सञ्चालन