स्वास्थ्य / जीवनशैली

सरकारी अस्पतालकै फार्मेसीमा औषधिको चरम अभाव

वैशाख १४, काठमाडौं । पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान) को फार्मेसीमा औषधि अभाव भएपछि बिरामीहरू बाहिर क्लिनिकबाट महङ्गोमा औषधि किन्न बाध्य भएका छन् । स्वास्थ्य विमा मार्फत निःशुल्क