स्वास्थ्य / जीवनशैली

स्वास्थ्य चौकीमा औषधी अभाव : एक चक्की सिटामोलको सात रुपैँया तिर्न बाध्य

वैशाख १६, काठमाडौं स्वास्थ्य चौकीमा औषधि अभावका कारण दुर्गमका बिरामी समस्यामा परेका छन् । स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन