स्वास्थ्य / जीवनशैली

जारको पानीमा कोलिफर्मको मात्रा देखिएपछि सिलबन्दी गरे

असार २८, काठमाडौं । फोहोर पानी बजारमा पठाएको सीएम अक्वा वेभरेज कम्पनीको टुडेज पानीको उत्पादनस्थलमा जिल्ला प्रशासनको टोलीले सिलबन्दी गरेको छ । टुडेज ब्रान्डको जारको पानीमा कोलिर्फमको मात्रा देखिएपछि जिल्ला