स्वास्थ्य / जीवनशैली

“बर्थिङ सेन्टर”मा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने

साउन २४, काठमाडौं । कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ