काठमाडौं , सरकारले गरिब नागरिकको पनि निःशुल्क स्वास्थ्य बीमा गरिदिने घोषणा गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले स्वास्थ्य सेवामा पहुँच पुयाउन गरिव नागरिकलाई पनि एक लाख रुपैयाँको निःशुल्क स्वास्थ्य