स्वास्थ्य / जीवनशैली

स्वाइनफ्लुले वीरगन्जमा १ जनाको मृत्यु

वीरगन्ज , स्वाइन फ्लुबाट वीरगन्ज महानगरपालिका –१० आदर्शनगरका सञ्जय कासरियाको मृत्यु भएको छ । कासरियाका भतिजा अमित अग्रवालका अनुसार पटना अस्पतालमै उपचारका क्रममा उनलाई स्वाइन फ्लु लागेको पुष्टि भएको थियो