स्वास्थ्य / जीवनशैली

डा केसीको स्वास्थ्य जोखिममा

काठमाडौँ , २० दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्यस्थिति अत्यन्त जोखिममा रहेको चिकित्सकहरूले बताएका छन् । ‘यस्तै स्थिति रह्यो भने उहाँलाई कुन बेला के हुन्छ थाहा छैन,’ त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले