काठमाडौं , उपराष्ट्रपति नन्दबहादुर पुनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पुर्याउन ध्यान दिनुपर्ने बताउनु भएको छ । नेपाल कुष्ठरोग निवारण संघको स्वर्ण जयन्तीका अवसरमा सुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन