स्वास्थ्य / जीवनशैली

हेलिकोप्टरबाट सुत्केरीको उद्धार

बझाङ, बझाङको केदारस्युँ गाउँपालिका–७ कि ज्ञाना धामीको सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव भएपछि उनको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत उनलाई उद्दार गरिएको हो । प्रमुख