दाङ , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि भएको दुव्र्यवहारको विरोधमा प्रतिष्ठानका डाक्टरहरुले बिहीबार कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाउने