कांग्रेस नेता सिटौला अस्पतालबाट डिस्चार्ज

१२ चैत्र २०७५, मंगलवार १०:४३

काठमाडौँ , नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । केही दिनअघि स्वास्थ्यमा समस्या भएपछि उहाँ ह्याम्स अस्पताल भर्ना हुनु भएको थियो । सिटौलाको रगतमा हेमोग्लोबिनको कमी र रक्तचापमा समस्या देखिएको थियो ।