स्वास्थ्य / जीवनशैली

वैज्ञानिक अनुसन्धानको निष्कर्षः गाईको गहुँतबाट १ सय ४८ प्रकारका रोग निको हुन्छ

स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य