किन सुनिन्छ खुट्टा

२४ माघ २०७६, शुक्रबार ११:३७


सामान्य अवस्था
मोटोपना भएमा
दैनिक धेरै समय उभिनुपर्दा
एकै स्थानमा धेरै बेर बसिरहँदा विशेषगरी सवारीचालक र गार्डको काम गर्ने
गर्भावस्थाको समयमा
उच्च रक्तचाप भएका वेला
गर्भवती महिलामा अन्य रोग लागेमा
असामान्य अवस्था
मुटुसम्बन्धी मुटु कमजोर भएमा, उच्च रक्तचाकाा बेला र भल्बको रोग भएमा
फोक्सोसम्बन्धी दम भएमा
मिर्गौलासम्बन्धी मिर्गौलाबाट प्रोटिन निस्कने रोग हुँदा, मृगौलाले काम नगर्दा या थाइराइडको कमी भएमा, रक्तचाप नियन्त्रण गर्ने अन्य औषधि प्रयोग गरेको छ भने । नेपाली हेल्थबाट