स्वास्थ्य / जीवनशैली

धेरै खुशी हुनु पनि मुटुका लागि खतरा

खुशी हुनु स्वास्थ्यको लागि लाभदायक हो । तर अति धेरै खुसी हुनु मुटुको लागि भने खतरा हुने स्वस्थ्य अनुसन्धानकर्ताहरुले बताएका छन् । सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ बच्चाको जन्म, काममा