काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना कोरोना संक्रमीत थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ४३० पुगेको छ । कोरोनाको कारण पाँचजनाको मृत्यु