स्वास्थ्य / जीवनशैली

कोरोना खोप निजी कम्पनीलाई पनि ल्याउन दिने तयारी

    काठमाडौं । सरकारले निजी क्षेत्रलाई पनि कोरोना खोप ल्याउन दिने तयारी गरेको छ । यसका लागि मन्त्रिपरिषद्ले निश्चित मापदण्ड राखेर निर्णय गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी