स्वास्थ्य / जीवनशैली

चीनले-नेपाललाई कोरोना रोकथामका लागि खोप उपलब्ध गराउने

  काठमाडौं । चीन सरकारले नेपाललाई कोरोना विरूद्ध खोप उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको कुराकानीमा चीनका विदेशमन्त्री वाङ यीले ५ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको