स्वास्थ्य / जीवनशैली

काठमाडौं उपत्यकामा थपिए २४६ कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९