सामाजिक

खबरब्रेकिंग अनलाइनका अध्यक्ष रामप्रसाद गैरे सम्मानित

काठमाडौं । खबरब्रेकिंग अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक रामप्रसाद गैरे विश्व उपभोक्ता महासंघ नेपालबाट सम्मानित भएका छन् । आज एक विशेष कार्यक्रमका बीच उनलाई पूर्वप्रधानन्यायधीश एवं मन्त्रीपरिषदका अध्यक्ष खिलराज