सामाजिक

सीतापाइलामा परिवारै मृत फेला, हत्यापछि आत्महत्याको शंका

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ सीतापाइलामा बुधबार परिवारका तीन सदस्यको हत्या गरेर गरेर एकजनाले आत्महत्या गरेका छन् । श्रीमती ३९ वर्षीया ईश्वरी श्रेष्ठ घिमिरे, छोरीहरु ८ वर्षीया अनिशा र २