कात्तिक २०, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेले एकीकृत नमूना वस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनलार्इ सहयोग गरेको छ । कल्याणकारी कार्यका लागि संकलन गरेको एक लाख ४० हजार ७८०