मंसिर १८, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद्कुमार गौचनको हत्याका प्रमुख योजनाकार गुण्डा नाइके समीरमान सिंह बस्न्यतलाई प्रहरीले भारतको बैंग्लोरबाट पक्राउ गरी नेपाल ल्याएर सार्वजनिक गरेको छ ।