सामाजिक

चक्रपथ सरसफाई अभियान समाजकै सफाई गर्ने अभियान भएको कलाकार सिम्खडाको दाबी

आयोखबर १३, चक्रपथ सरसफाई महाअभियान अन्र्तगत शनिवार सफाई कार्यक्रम सितापाइला  बाफल पुगेको छ । उक्त अभिायनका अभियानकर्ता वरिष्ठ कलाकार  श्रीकृष्ण सिम्खडाले आफु निरन्तर रुपमा सफाई अभियानमा सहभागी भएको बताएको छ