सामाजिक

कैलालीको धपेनीमा बस दुर्घटनामा, २७ जना घाइते

कात्तिक २६, काठमाडौं । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको