सामाजिक

अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अछाम। अछामको मेल्लेख गाउँपालिकाको षोडशादेवीबाट साँफेबगर आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । सोमबार (आज) बिहान मेल्लेख गाउँपालिका–७ सुयडमा भएको