सामाजिक

उत्तरी धादिङमा चार दशकपछि पक्की पुल निर्माण,स्थानीयमा हर्ष उल्लास

काठमाडौं । धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा चाइनिज ब्रिज निर्माणको काम सकिएको छ । उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा सडक खन्न थालिएको करिब चार दशकपछि पक्की पुल निर्माण