काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन बजार नजिक सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खसेको छ । (आज) आइतबार बिहान ९ बजेतिर भएको घटनापछि उद्धार कार्य जारी रहेको चितवन जिल्ला प्रहरी