सामाजिक

अर्घाखाँचीको सन्धिखर्कमा ट्याक्टर दुर्घटना हुँदा १४ वर्षीय सन्दिप बि.क.को मृत्यु

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा आज भएको ट्याक्टर दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिका १० धरम्पानीमा लु ३ त ६४८ नम्बरको ट्याक्टरको ट्राली फुत्किएर दुर्घटना हुँदा सन्धिखर्क