काठमाडौं , काठमाडौंको महाबौद्धबाट लागुऔषध खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका–७ घर भई बाँके नेपालगन्ज उपमहानगरपालिका–५ फुलटेग्रा बस्ने ३६ वर्षीय कैलाश चौधरी रहेका छन्