काठमाडौं , कपिलवस्तुमा प्रहरीले चलाएको गोलीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता घाइते भएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–९ सुन्दरजाडामा प्रहरीले छापा मार्न खोज्दा भाग्ने क्रममा प्रहरीले गोली प्रहार