सामाजिक

देवदहमा काँग्रेस कार्यकर्ताको हत्या

बुटवल,रुपन्देहीमा नेपाल तरुण दलका नगर सदस्यको हत्या भएको छ । तरुण दलका सदस्य अनिस पुरीको हत्या भएपछि सोमबार दिउँसो देवदह क्षेत्रमा काँग्रेस कार्यकर्ताले विरोधस्वरुप केहीबेर राजमार्ग नै अवरुद्ध गरेका छन्