भक्तपुर , भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु भएको छ । यो जात्रा तौमढी पाँचतले मन्दिर अगाडि बाट भैरव र भद्रकालीको रथ तानेर शुरु हुनेछ