सामाजिक

भीरबाट लडेर ७९ वर्षीय बृद्धको मृत्यु

उदयपुर , जिल्लाको कटारी नगरपालिका–१० थुम्कीमा भीरबाट लडेर ७९ वर्षीय बृद्धको मृत्यु भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ घर भएका ७९ वर्षीय नरबहादुर खड्काको भीरबाट लडेर मृत्यु भएको जिल्ला