पोखरा, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तमुवान संयोजक किसान सिंह तमु गुरुङ पक्राउ परेका छन् । जनपरिषद् तमुवान संयोजक तमुलाई कास्की प्रहरीले लेखनाथबाट पक्राउ गरेको हो ।पक्राउ परेका किसान तमु