काठमाडौं , काठमाडौंको गोंगबुबाट नक्कली नोटसहित ओमबहादुर कुँवर क्षेत्री पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग, गोंगबुले उनलाई १ लाख ५१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको हो अनुसन्धान