राजधानीमा छिटपुट वर्षा

१२ चैत्र २०७५, मंगलवार १०:५४

काठमाडौं , आज बिहानैदेखि राजधानीको मौसममा बदली देखिएको छ । बिहान करिब ५ बजेतिर मेघ गर्जन सहित वर्षा भएकोमा अहिले छिटपुट वर्षा भइरहेको छ ।