चितवन , भरतपुर महानगरपालिका वडा नम्बर २९ अन्तर्गत सिमलतालमा नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको बसले कारलाई ठक्कर दिँदा कारमा सवार ५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको