सामाजिक

जुवाखालबाटै जनप्रतिनिधिसहित पाल्पामा १९ जुवाडे पक्राउ

पाल्पा , जनप्रतिनिधिसहित पाल्पामा १९ जना जुवाडे पक्राउ परेका छन् ।तानसेन नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बिष्णुबहादुर कार्कीसहित १९ जनालाई जुवाखालबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको